विहिबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!

आजमिति २०८० साल ,चैत्र १५ गते तदअनुसार मार्च २८, २०२४ विहिबार, कृष्णपक्षको तृतिया तिथि, स्वाति नक्षत्र, हर्षण योग । तुला राशिमा चन्द्रमा । यो शुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:४५ देखि १२:३४ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:५९ • सुर्यास्त: बेलुका ०६:१९ बजे   मेषः समय मध्यम छ । मनलाई शान्त बनाउनुहोस् । … Continue reading विहिबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!